प्रेम प्रणय र प्रकट, भ्यालेन्टाईन स्पेशल प्रेमका गजलहरु

प्रेम दिवस नजिकिदै छ । बजारमा प्रेमका उपहारहरुको चर्चा छ । भ्यालेन्टाईनका स्किमहरु थपिदैछन् । उपहार बेच्ने दोकानमा गुलाफ थुंगाहरु सजिदैछन् । युवा किशोर किशारीहरु मायालु बन्दैछन् । माया खोज्दैछन् । बिर्सिएका र बिछोडिएका माया सम्झदैछन् । लाग्छ यो पुरै फेब्रुवरी महिना मायालुहरुका लागि दशै जस्तै बन्दैछ । प्रेम र प्रणयले मौसम सुगन्धित बन्दैछ । यहि मेसोमा हामी प्रकटलाई प्रस्तुत गर्दैछौं ।
श्रृंखला १

You might also like

Comments

Loading...