रोमानिया/ रोमानियाको नगरपालिका निर्वाचनमा मरिसकेका व्यक्तिलाई मतदानमार्फत् मेयर निर्वाचित गरिएको छ । मतदान सुरु भएलगतै उम्मेदवार ५७ वर्षीय निकुलाई इभास्कुको फोक्सोको रोगका कारण मृत्यु भएको थियो । मृत इभास्कुले आफ्ना विपक्षीलाई २३ मतको अन्तरले पराजित गरेका थिए । अन्ततः निर्वाचन अधिकारीले निकटतम् प्रतिद्वन्द्वीलाई विजयी घोषित गरे । तर, केही गाउँले र इभास्कुको सोसल डेमोक्रेट पार्टीले नयाँ मतदानको माग गरेका छन् ।
Post a Comment
0 Comments:
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!