मृत्यु हुनेमा जिल्ला स्वास्थ्य कार्यलयकी महिला स्वयम् सेविका (४५) जानुका राई र उनकै छोरी १६ वर्षिया कमला राई रहेको मृतककी आफन्त शान्ता राईले वताइन ।
फ्रुटी खानासाथ झाडा पखाला गर्ने र बान्ता गर्न थालेको केही समयमै आमाको मृत्यु भएको र छोरीलाई उपचारकालागि प्राथमिक स्वास्थ्य कार्यालय कटारी ल्याउने क्रममा मृत्यु भएको शान्तले वताइन् ।
स्वास्थ्य स्वयम् सेविका र उनको छोरीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले पुष्टि गरेका छन । तर घटनाको बिस्तृत जानकारी आउन बाँकी रहेको ठाकुरले वताए ।
उत्तर पश्चिममा पर्ने घटनास्थल सदरमुकाम गाईघाटबाट करिब चार दिनको पैदल दुरीमा पर्दछ । गाँउमा अन्य सर्वसाधरण समेत झाडा पखालाबाट बिरामी परेको स्थानीयबासिन्दाले वताए । तर अहिलेसम्म जानकारी आइनपुगेको डाक्टर ठाकुरले बताए ।
Post a Comment

1 Comments:
I hadn't known anything about this incident unless I read it in your blog today!! Is it true?? I mean, was this news published in any newspaper?? Or covered by any nepali media??
This is ridiculous... the fruity producers must be punished!!
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!