स्व. इन्द्र लोहनीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएछ । जति सम्झियो उति मन कटक्क खाने यस घटनाबाट अझै पनि उभ्रिन सकिएको छैन । आँखाअगाडि अझै झल्झलि नाच्दै हुनुहुन्छ इन्द्र लोहनी । आज पशुपति आर्यघाटमा दाहसंस्कार गर्नुअगाडि उहाँको पार्थिव शरीरलाई नेपाल बार एसोसिएसनमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालबाहेक सबैजसो नेता, मन्त्री उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिनका लागि पुग्नुभएको थियो । हेरौँ अन्तिम श्रद्धाञ्जलिका केहि दृश्य :
स्व. लोहनीप्रति अन्तिम श्रद्धाञ्जलि दिनुहुँदै उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम
स्व. लोहनीप्रति अन्तिम श्रद्धाञ्जलि दिनुहुँदै नेकपा एमालेका महासचिव झलनाथ खनाल
स्व. लोहनीप्रति अन्तिम श्रद्धाञ्जलि दिनुहुँदै सभामुख सुवासचन्द्र नेम्वाङ
स्व. लोहनीप्रति अन्तिम श्रद्धाञ्जलि दिनुहुँदै महानायक राजेश हमाल
स्व. लोहनीप्रति अन्तिम श्रद्धाञ्जलि दिनुहुँदै प्रधान सेनापति रूक्माङ्गत कटुवाल
स्व. लोहनीप्रति अन्तिम श्रद्धाञ्जलि दिनुहुँदै अनेरास्ववियूकि अध्यक्ष रामकुमारी झाँक्रि

स्व. लोहनीप्रति अन्तिम श्रद्धाञ्जलि दिनुहुँदै कानुन व्यवसयी, पत्रकार तथा सर्वसाधारण
आफ्ना प्यारा सञ्चारकर्मीको अन्त्येष्टिका लागि उपस्थित विशाल जनसमूह
स्व. इन्द्र लोहनीलाई अन्त्येष्टिका लागि तयार गरिँदै
स्व. इन्द्र लोहनीका शोकाकूल परिवारजनहाम्रा प्यारा सञ्चारकर्मी स्व. इन्द्र लोहनीको अन्तिम श्रद्धाञ्जलिको सानो भिडियो :
स्रोत: दैनिकि डट कम, नेपाली पत्र र एभिन्यूज टेलिभिजन

5 Comments:
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!