सरकारले प्रधानसेनापति रूक्माङ्गत कटुवाललाई हटाउने निर्णय, राष्ट्रपतिले बहाल हुन दिएको आदेश र माओवादीले महाअभियोग लाउने, सडक-सदनबाट आन्दोलन गर्ने निर्णयका बीच सामाजिक सञ्जाल फेसबुक निकै तातेको छ । अधिकांश कमेन्ट र स्टेटस अपडेटहरू यहि घटनासँग सम्बन्धित भएका छन् र चिन्नु न जान्नुका बीच पनि निकै गर्मागर्मी बहस चलिरहेको छ । फेसबुकमा यो काण्डका केहि फोटाहरू राखेको छु । प्रत्येको फोटोलाई क्लिक गरेर त्यहाँ लेखिएको कुरा पनि पढ्न सकिनेछ ।




Post a Comment
2 Comments:
पुष्प कमल दाहल जी हजुर ले साह्रै राम्रो काम गर्नु भयो किन की मलाई सम्झना छ । तपाईं पनि नारायणी बिद्या मन्दिर हाईएर सेकेन्डरी स्कुल को स्टुडेन्ट हो अनी म पनी त उहि स्कुल को प्रथम स्टुडेन्ट हो ।२०४७ २०४८ ब्याच अनी मलाई सम्झना छ मेरो गुरु ले भन्नु भाको कुरा।।।।।।। तपाइ को बानी।।।।।।।।।।
आफ्नो नाम पनि लेखीदिनुभएको भए कति राम्रो हुन्थ्यो !! डिल्लीराज कँडेल हुनुपर्छ तपाईँको नाम : फेसबुकबाट थाहा पाएको !!
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!