Tuesday, October 13, 2009

पल्ला गाऊको ओर्क सोल्टा....


मलाई ढाका टोपीमा एक्दमै राम्रो देखिन्च रे | बा ले भन्नु भाको ....





Post a Comment

13 Comments:

Sujan Sharma said...

हा हा हा !!! हाम्रो काँग्रेस सभापतिको दस बर्ष पछिको अनुहार हो!!!

दीपक जडित said...

ख्वै हौ मैले त बुझिंन - ई ओर्क सोल्टा को हुन् ? के हुन् ? किन हुन् ? कसरी हुन् ?

धन्न कहाँका हुन् ? चैं भन्नु परेन - पल्ला गाउँका भनिएको भएर ।

Jotare Dhaiba said...

चिनियो बा, हो त रे'छ त, उनी नै रे'छन् !

Dilip Acharya said...

हैन हो को हुन यीनी?, गज्जबको बिचित्र चित्र हाल्नुभएछ !

फोटो मात्रै हेरेरै पनि अनौठो लागेको थियो, ददिपकजीको कमेण्ट पढेपछि भने साह्रै हाँस उठ्यो !!!।

आकार said...

हाहाहा !

राजेश बुढाथोकी said...

हैन को हुन् यी ? सार्‍है अचम्मको हाँस उठ्ने फोटो राख्नुभएछ । पत्तो लगाउनै सकिन । यी नेपाली नै हुन् ? बताई दिनुपर्यो । हाँस्ने थिएँ । टाँसो बबाल छ है ।

zippo said...

maile chine yo bhodho ta madhav kamal koirala ho....baje dhog chha...

zippo said...

maile copyright liya hai...facebook ma post gare....

N K M said...

ha ha ha!

Basanta said...

हा हा हा! सुढ्ढालाई ढाका टोपी कस्तो सुहाएको!

Prajwol said...

लौन, यो तस्विर डरलाग्दो हो कि हांसउथ्दो हो मैले थम्यौनै सकिन, मलाई त दुइटै भयो

badri said...

ha ha ha...

Arun said...

Gajab suhayeko chaa! Keep it up man.

Post a Comment

कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्‍नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!

 
Hast for Allaclick