एउटा जोक याद अायो, एक जाना साथि को कम्पुटर हेङ भएछ, कस्टमर केयर मा फोन गरेर सोध्दा " Window बन्द गर्नुस अनि फेरी खोल्नुस भनेछ , साथिले घरको सबै झ्याल एक पटक बन्द गरेर पुण खेलेछ.............
कमेन्ट गर्ने सजिलो तरिका : - तल बक्समा आफ्नो कमेन्ट लेख्नुस् - comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस् - तल रहेको Name/URL क्लिक गर्नुस् - आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस् - Post Comment क्लिक गर्नुस् !!
10 Comments:
हा हा हा !!! एकदम रमाईलो है सक्षम ब्रो !! मलाई पनि हैरान पारिसक्यो यो विन्डोज ७ चलाउने मनले ! हिजो रातभरि लगाएर डाउनलोड गरेँ । अब हालेर चलाउनुपर्नेछ ।
हाहाहा ! ढोका चाँहि छैन त ?
गजब छ यार !
हा हा हा! रमाईलो कुरो।
हैन, हाम्रोमा मल्ल कालमा नै ५५ झ्याले दरवार बनेको थियो। यो गोराहरुले बल्ल ७ झ्याले बनाएर पनि कति जगजगी हो भन्या !
Interesting :-)
मलाई चाही राम्रै लाग्यो है Windows 7, Vista भन्दा |
यो जोक चाँही सान्दर्भिक लाग्यो । कतीनै नेपालीहरुलाई थाहा होला र माईक्रोसफ्टको नयाँ Windows 7 बारे ....
हा हा हा! गजब छ यार, रमाईलो कुरो लाग्यो,
एउटा जोक याद अायो, एक जाना साथि को कम्पुटर हेङ भएछ, कस्टमर केयर मा फोन गरेर सोध्दा " Window बन्द गर्नुस अनि फेरी खोल्नुस भनेछ , साथिले घरको सबै झ्याल एक पटक बन्द गरेर पुण खेलेछ.............
Yo windows ta milena ni.
Maathi paicture 2 euta windows matra cha hami ta windows 7 ko kura gardai chau ni.
Post a Comment
कमेन्ट गर्ने सजिलो तरिका :
- तल बक्समा आफ्नो कमेन्ट लेख्नुस्
- comment as : select profile लेखेको छेऊको arrow मा click गर्नुस्
- तल रहेको Name/URL क्लिक गर्नुस्
- आफ्नो नाम र वेबसाइट (छ भने) हाल्नुस्
- Post Comment क्लिक गर्नुस् !!