किरण केसीकी जेठी बुहारी कति हट ? हेर्नुहोस् तस्बिर

हाँस्य कलाकार किरण केसी तीन सन्तानका पिता हुन् भने चार नातिनातिनाका हजुरबुवा । जीवनको चार दशक कलाकारितामा बिताएका उनको आज ६० औँ जन्मदिन परेको छ । नयाँ बानेश्वरको ईन्द्रेणी फुडल्याण्डमा उनको जन्मदिन विशेष कार्यक्रमको आयोजना गरिएको छ । किरण केसी जति लाईम लाईटमा आउँछन् त्यति नै उनको परिवार मिडियाबाट टाढै रहन्छ । उनको पहिलो सन्तानको रुपमा जन्मेकी छोरी पनि मिडियाबाटै टाढै घरजम गरेर बसेकी छिन् । किरणका कान्छा छोरा अहिले सिनेमाको कथा लेखनको काममा व्यस्त छन् । यसका अलावा उनी ईभेन्ट म्यानेजमेन्टको काम गर्दै आएका छन् ।
त्यस्तै किरणका जेठा छोरा सुदिप अमेरिकामा छन् । नेपालकै रिया कार्कीसँग लगन गाँठो कसेका सुदिपले अमेरिकाको नागरिकता पनि लिईसकेका छन् । सुदिपकी पत्नी अथार्त किरण केसीकी जेठी बुहारी निकै ग्ल्यामर देखिन्छिन् । आज हामीले किरणको जन्मदिन पारेर उनकी जेठी बुहारीका केही तस्बिरहरु यहाँ प्रस्तुत गर्दैछौँ । यी तस्बिरहरु हेरेपछि तपाईँले आफै मुल्याकंन गर्नुहोस् किरणकी जेठी बुहारी कति ग्ल्यामर छिन् ।

Image may contain: 1 person, smiling, standing, shoes and outdoor

Image may contain: 1 person, smiling, standing, table and indoor

Image may contain: 1 person, smiling, standing, closeup and outdoor

Image may contain: 2 people, people smiling, phone

 सुदिपसँग रिया

Image may contain: 1 person, smiling, closeup

Image may contain: 1 person, sitting, car and sunglasses

 सुदिपसँग रिया

Image may contain: 2 people, people smiling, indoor

 सुदिपसँग रिया

Image may contain: 1 person, closeup

Image may contain: 1 person, smiling, night and outdoor

You might also like

Comments

Loading...