मान्छे जलाउने मान्छे “घाटे बाहुन” जस्ले दुई प्रधानमन्त्रीलाई आगो लगाए

मानिस बाच्नलाई अनेक कर्म गर्छन् । कर्म गर्दै जीवनको अन्त्य भनेको मसानघाट मै हो । तर कोही मान्छे यहि मसानघाटमा मरेको लास जलाएर जीवन चलाउदै आएका हुन्छन् । काठमाण्डौँ थानकोटका ज्ञानबहादुर आचार्य पशुपतिको आर्यघाटमा ३१ वर्षदेखि लास जलाएर ५ जनाको परिवार पाल्दै आएका छन् । उनले गिरिजाप्रसाद कोइराला , शुसिल कोइराला जस्ता पुर्वप्रधानमन्त्रिलाई जलाएका छन् भने पेटकै लागी गन्हाउने कुहिएको लाश पनि जलाएका छन् ।

मानिस मरेपछि लाश जलाउने काम आफैमा पुण्यको काम भए पनि कसैले आफूहरुलाई घाटे बाहुन भन्दा असाध्यै चित्त दुख्दो रहेछ । तिनै ज्ञानबहादुरको मान्छे पोल्ने अनौठा अनुभव यो अन्तर्वातामा

You might also like

Comments

Loading...