यस्तो बन्यो ग्याङस्टार ब्लुजको ट्रेलर

हेमराज विसीको लेखन तथा निर्देशन रहेको सिनेमा ग्याङस्टार ब्लुजको आधिकारिक ट्रेलर रिलिज भएको छ । आशिरमान देशराज जोशी, आना शर्मा, संयम पूरी, प्रमोद अग्रहरी लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको सिनेमा ग्याङस्टार ब्लुज भदौ २ मा रिलिज हुनेछ । प्रेक कथामा आधारित यस सिनेमालाई हेमराज वि सी र सरोज न्यौपानेले सयुंक्त रुपमा निर्माण गरेका हुन् ।

यस सिनेमा मार्फत बैंकर रविना देशराज जोशीका कान्छा छोरा आशिरमान देशराज जोशीले सिने नगरीमा डेब्यु गर्दैछन् । अभिनेत्री आनाको भने यो दोस्रो सिनेमा हो । उनले अनमोल केसीको सिनेमा जेरीबाट सिनेमामा डेब्यु गरेकी हुन् ।

You might also like

Comments

Loading...