गीतकार प्रमिला भण्डारी शेर्बुको नयनको बाटो सार्बजनिक (भिडियो)

गीतकार प्रमिला भण्डारी शेर्बुको नयनको बाटो बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । सौभाग्य २ गीति संग्रहमा संग्रहित यो गीतमा शंकर थापाको संगीत र प्रकाश खतिवडाको स्वर रहेको छ ।
भिडियोलाई समन अधिकारीले निर्देशन गरेका हुन । भिडियोमा सुप्रीया कटुवाल र नरेनको अभिनय छ । दिपेन्द्र थपलियाले चलाएको क्यामेरामा निशान घिमिरेले सम्पादन गरेका छन । गीतकार भण्डारीको यस अघि सौभाग्य नामक एल्वम सार्बजनिक भैसकेको छ ।

You might also like

Comments

Loading...