गरिमा विकिनीमा देखिँदा सबै छक्क !

अभिनेत्री गरिमा पन्तले सामाजिक सञ्जाल ईन्स्टाग्राममा सेयर गरेको एक विकिनी तस्बिरले यतिबेला चर्चा पाएको छ । प्राय सिनेमामा सामान्य युवती र परम्परागत शैलीमा देखिने गरिमाले अचानक विकिनी तस्बिर सेयर गर्दा नेपाली मिडियाकर्मीका लागि समाचारको खुराक बनेको छ भने उनका शुभचिन्तकहरु छक्क परेका छन् ।

Capture

नेपालमा हुँदासम्म गरिमा नरम बानी, स्वभाव र सामान्य शैलीका कारण परिचित थिईन् । तर विवाह पछि बेल्जियममा छिरेपछि उनमा केही परिवर्तन आएको यो तस्बिरले देखाएको छ ।

lhgjfg

kjkhfjdgbg

बेल्जियममा रेस्टुरा सञ्चालन गर्दै आएका हरि शर्मा थपलियासँग गरिमाले गत वर्ष विवाह गरेकी हुन् । विवाह पछि उनी पनि बेल्जियममै आफ्नै नाममा ‘गरिमा शुसी’ रेस्टुरा सञ्चालन गर्दै आएकी छिन् । गरिमा हरिको घरमा दोस्रो श्रीमती भएर भित्रिएकी हुन् ।

You might also like

Comments

Loading...