गरिमा पन्त र नबराज श्रेष्ठ बने बेहुला बेहुली

पछिल्लो समय चर्चामा रहेका नायक नबराज श्रेष्ठको चलचित्र स्काउट प्रदर्शनमा आउने भएको छ । चलचित्र स्काउटमा नायक नबराज श्रेष्ठ र नायिका गरिमा पन्त बेहुला बेहुलीकोे भूमिकामा देखा परेका छन् । खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड डेनभर कोलोराडो अमेरिकाको अध्यक्ष समेत रहेका नायक नबराज श्रेष्ठले आफना नयाँ चलचित्रहरु चाडैनै नेपाली दर्शक माझ आउने बताएका छन । श्रेष्ठ सफल युवा ब्यबसायी पनि हुन ।

20403665_10155529362097354_149121004_n

You might also like

Comments

Loading...