राजवल्लभ कोइरालाले गरे इन्गेजमेन्टः बिहेको मिति भने तय हुन बाँकि

नायक राजवल्लभ कोइरालाले इन्गेजमेन्ट गरेका छन् । हाल अमेरिका रहेका कोइरालाले आइतवार अमेरिकामा नै बस्दै आएकी प्रतिमा बिमली संग इन्गेजमेन्ट गरेका हुन ।
पत्रकार एबं सिनेकर्मी सुरेश दर्पण पोखरेलले फेसबुकमा इन्गेजमेन्टको तश्वीर सहित दुबैलाई बधाई दिएका छन् । झापाकी प्रतिमाको परिवार अहिले अमेरिकामा नै बस्दै आएको बताएको छ । इन्गेजमेन्ट भएपनिे विवाहको मिति भने तय भैसको छैन ।
’पर्खी बसें’ बाट नेपाली सिनेक्षेत्रमा डेब्यु गरेका राजवल्लभ सिनेमामा आउनु अघि रेडियोकर्मी थिए । उनले एक समय पोखराको रेडियो स्टेशनमा कार्यक्रम चलाउथे ।

21192873_1455322301210705_6182818199096603515_n

21272304_1455322297877372_9055455922792954081_n

You might also like

Comments

Loading...