अभिनेत्री झरना थापाले आज सल्यानमा प्रस्तुती दिदै

काठमाण्डौ /असोज ०८ – सल्यानको कपुरकोटमा आज दशै विशेष वृहत सांस्कृतीक कार्यक्रम हुँदै छ । दुई दिन सम्म हुन लागेको कार्यक्रममा आज ए मेरो हजुर दुई की निर्देशक एबं अभिनेत्री झरना थापाले आफनो प्रस्तुती दिदैछिन ।

सुनौलो विहानी युवा क्लव कपुरकोट ४ किमुचौरको आयोजनामा भएको
कार्यक्रमका प्रस्तुतीका लागि गायक नेत्र भण्डारी, मोडल आरुसी मगर लगाएतका कलाकारहरु कपुरकोट पुगीसकेका छन ।
भोलि दोश्रो दिनको कायृक्रममा हाँस्य कलाकारहरु भद्रगोलका कलाकार जिग्री, पाँडे, लगाएत गायीका भूमिका गिरी र स्थानिय डान्स क्लवहरुले प्रस्तुती राख्ने छन ।

You might also like

Comments

Loading...