पर्स फिर्ता दिनेलाई जितुले उपहार दिने

काठमाण्डौ   कार्तिक १९ ✎ 

कलाकार जितु नेपालको पर्स हराएको छ । शनिबार साँझ७ बजेतिर लोकन्थली हाईटबाट मेन रोड अर्थात अरनीको राजमार्ग तिर जाने क्रममा मोटरसाईकलमा सवार उनको पर्स खसेको हो । अत्यन्तै महत्वपूर्ण कागजातहरु भएको पर्स हराउँदा चिन्तित भएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन्,

‘मेरो हिजो बेलुका करीब ७ बजे तिर लुकन्थली हाईटबाट मेन रोड ९ अरनिको हाई वे ०सम्म मोटरसाईकलमा जॉदा
गोजीबाट पर्स खसेर हरायको हुदा अत्यन्तै चिन्तीत छु ।
पर्समा १०(१५ हजार जती रकम, र ड्राईभीगं लाईसन, atm कार्ड, मतदाता परीचय पत्र,
लगायत एक पेन ड्राईभ सहीत अन्य कार्ड र परीचय पत्र समेत थियो,
यो पर्स भेट्नु हुने जो कोही मानुभावलाईपनि काम लाग्ने भनेको पैसा मात्रै हो।।।
त्यसैले जसले भटेको भयपनि पैसा बाहेक सबैको कुरा दिनु भयमा अत्यन्तै आभारी हुने थिय,
भेट्नुहुने मानुभावले रेडीयो अडीयो नयॉ बानेश्वर,
वा फोन नं ०१६६३२०५४ मा खबर गर्नुहोला। म भगवानसंग प्रथना गर्छु भेट्ने जो भयपनि
दिउ दिउ लगाई देउ प्रभु।।।
पर्समा भयको रकम पुरस्कार दिने छु।। सबैको जानकारीको लागी सेर गर्दियर सहयोग गर्न पनि अनुरोध गर्छु
उभिकभ हजुरहरूलाई दुख दिन खोजेको हैन सारै नै आपत परेर हो ।।।। अन्यथा न लिनु होला’ 

You might also like

Comments

Loading...