गायिका ललिता पौडेलको कहाँ गयौ सार्बजनिक

काठमाण्डौ कार्तिक २८✎

गायिका ललिता पौडेलको आधुनिक गीत कहाँ गयौको भिडियो सार्बजनिक भएको छ । अनिल बिश्वकर्माको शब्द इ जाज अलिको संगीत रहेको गीतको म्यूजिक भिडियोमा सरिता श्रेष्ठ र जीवन काफ्लेको अभिनय रहेको छ । भिडियोलाई बाबुराम शिलले निर्देशन गरेका हुन । क्यामेरा पनि निर्देशक आफैले चलाएका छन । गीतलाई द मेलोडी म्यूजिक कृयशनले प्रस्तुत गरेको हो । भिडियोमा नर्वेको रमणिय दृश्यहरु कैद गरिएको छ ।




You might also like

Comments

Loading...