पुस्तकको रोयल्टी धुर्मुस सुन्तली फाउण्डेशनलाई

काठमाण्डौ कार्तिक ३० ■ 

साहित्यकार अनल गौतमको उपन्यास ‘लभ एट पच्चिस’को अग्रिम रोयल्टी धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरिएको छ ।
जयकाली प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको उपन्यासको अग्रिम रोयल्टी रकम पचास हजार रुपैंया लेखक गौतमले धुर्मुस सुन्तली फाउण्डेशनका संस्थापक सिताराम कट्टेललाई हस्तान्तरण गरेका हुन ।

उपन्यास हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गरी लोर्कापण गरिएको थियो ।
लेखकले भोली देखि ‘यात्रा–लभ एट पच्चिस’ कार्यक्रम लिएर राजधानीका २५ वटा कलेजमा गएर बिद्यार्थीहरुसँग अन्तक्रिया कार्यक्रम गर्ने तयारी गरेका छन ।

You might also like

Comments

Loading...