एक करोड पटक हेरियो ‘तिमी रोएको पल’

सिनेमा ‘ऐश्वर्य’मा समावेश ‘तिमी रोएको पल एक करोड पटक हेरिने गीतमा सामेल भएको छ ।
सुगम पोखरले र अन्जु पन्तको आवाज रहेको यस गीतमा अभिनेता रमेश उप्रेती र अभिनेत्री दीपिका प्रसाईँलाई फिचर गरिएको छ ।
यस गीतमा शब्द र संगीत भने अर्जुन पोखरेलको छ । दीवाकर भट्टराईको निर्देशनमा बनेको ऐश्वर्यमा समावेश यस गीतमा कोरियोग्राफी तेन्जु योन्जन र एन्जिला खत्रीको कोरियोग्राफी छ ।
छठ पर्वको अवसर पारेर रिलिज भएको यो सिनेमाले हलमा दर्शकको अत्यधिक माया पाएको थियो ।

You might also like

Comments

Loading...