काम भन्दा पनि घाम ताप्न व्यस्त कर्मचारी

फर्सीनेटवर्कको हाँस्यव्यङग्य सिरिज कडा छ त ! ले यो साता जाडो मौसममा मानिसहरुको घामप्रतिको मोहलाई मुख्य विषय बनाएको छ । कर्मचारी काम छोडेर घाम ताप्न बसेपछि हाकिमले फेला पार्छन् तर हाकिमलाई पनि मात दिएर कर्मचारी घाम ताप्नमै व्यस्त भएको यस एपिशोडमा देखाईएको छ ।

You might also like

Comments

Loading...