फोटो गफ

नाम मेरो स्वप्न सुमन गाउने मेरो काम— गीत संगीतमा फिट युट्युवमा हिट
सुरक्षाकर्मीको फन्दामा हैन है सुरक्षा घेरामा हो — दार्जिलिङ्गमा नायक पल शाह र नायिका आँचल शर्मा
ए मेरा भगवान यत्तिका लागि हो महोत्सव— गाएको कि देखाएको सरस्वतीले
हामी पर्यौ है पिंजडा भित्र— पिंजडा ब्याक अगेन टिम
लौ न लौ बाँध मायाँले — बाँध मायाँलेका निर्देशक नायक र नायिका
म शान्ती को तर्फबाट लास्सो फ्याफूल्ला हौ —सोनाम ल्होसार पहिरनमा
हाम्रो दाँत मुसाले खायो नि —निखिल र संचिताको छोरा छोरी
हाम्रो मायाँ प्रेम गाढा छ क्या — गायिका जुनु रिजाल र देविका गुरुङ्ग
कता खस्यो कता खोई ?— कायराको शुटिङ्गमा फिलिपिन्स पुगेका नायक आर्यन सिग्देल
के गर्ने लाई भन्दा के गर्नेलाइ लाज भनेको यहि होला — मोडल चन्दा दाहाल
भित्र जान दिन्न केरे कस्तो छ नभने सम्म —नायिका संचिता लुईटेल

You might also like

Comments

Loading...