‘कडा छ त’

फर्सी नेटवर्ककको कमेडी वेव सीरीज ‘कडा छ त’ ले सामाजिक र समसामयिक विषयहरुमाथी झटारो हान्दै आएको छ । सातामा ३ दिन युट्युबमा सार्वजनिक हुदै आएको यस वेव सीरीजलाई सन्तोष खनालले लेखन तथा निर्देशन गरिरहेका छन् ।
‘कडा छ त’को यो अंकमा सुमनले सधै पाल्दै आएको जुंगा हाकीमको अनुमती बेगर काटेको र आफूलाई नसोधी जुंगा काटेको भन्दै हाकिम रिसाएको देखाईएको छ ।

You might also like

Comments

Loading...