जिग्री पाँडे नहुँदा बरिष्ठे अर्थात शंकर आचार्यको काँधमा भद्रगोल

शंकर आचार्यको लेखन तथा निर्देशन रहेको  टेलिश्रृङखला  ‘भद्रगोल’मा यो साता श्राद्ध र  श्रीमान् श्रीमतीको सम्बन्धको   कुरालाई मुख्य विषय बनाईएको छ । अर्को कुरा यो साता भद्गोलका कलाकारहरुको ठूलै फेरबदल भएको छ । टेलिसिरियलका कुमार कट्टेल उर्फ जिग्री, अर्जुन घिमिरे उर्फ पाँडे, रक्षा श्रेष्ठ , सागर लम्साल बले , हरि निरौला कक्रोज , लगायतका कलाकारहरु भद्रगोलबाट बाहिरिएका छन् । यता मिडिया हवले भने पुराना कलाकार तथा भद्रगोलका वरिष्ठे अर्थात शंकर आचार्यलाई निर्देशनको जिम्मेवारी दिएका छन् । भद्रगोलमा जिग्री पाँडे , बले कक्रोज लगायतका कलाकारहरुलाई फेरि फर्काउन छलफल र कुराकानी भइरहको बुझिएको छ ।

You might also like

Comments

Loading...