छुल्ठिम गुरुङको नयाँ म्युजिक भिडियो  

अभिनेत्री छुल्ठिम गुरुङले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा छुल्ठिमले नयाँ मोडल समिर तामाङसँग स्क्रिन सेयर गरेकी छिन् ।  फराज अर्पणको शब्द तथा संगीत रहेको यस गीतमा  डेभिड शंकरको आवाज रहेको छ ।

गीतको भिडियोलाई फराज अर्पणले निर्देशन र सम्पादन गरेका हुन् भने  ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।

You might also like

Comments

Loading...