मण्डला थिएटरमा ‘कालापत्थरमाथी’

सगरमाथा आरोहणमा शेर्पाहरुको वीरताका कथामा आधारीत नाटक ‘कालापत्थरमाथी’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । भरिया बनेर सगरमाथा चढ्दा ज्यान गुमाएका सयौं शेर्पाहरुको जीवन भोगाई को कथामा केन्द्रित नाटकलाई प्रदीप चौधरीले निर्देशन गरेका हुन् ।

चौधरीकै मञ्च परिकल्पना रहेको नाटकमा दावाको भूमिका सन्तोष तामाङले, डोल्माको भूमिका निशा पाख्रिनले, छिरिङको भूमिका प्राश्ना डंगोलले र पेम्बाको भूमिका पत्रिका घिमिरेले निर्वाह गरेकी छिन् ।
यसैगरी, लामाको भूमिकामा वारात गुरुङ, दोर्जेको भूमिकामा विकास घिसिङ, लाक्पाको भूमिकामा सञ्जीव राई देखिएका छन् भने पुष्कर कार्की, किरण श्रेष्ठ, विक्रम श्रेष्ठ र बालकृष्ण खत्री आरोही बनेका छन् ।

रमाईलोको लागि यो पनि हेनुहेर्नुहोस्

You might also like

Comments

Loading...