भयानक दुर्घटनामा बचे तक्मे बुढा -धन्यबाद भगवान कसै लाई केहि भएन!

हिजो मधुमल्ला महोत्सब सकेर बिर्तामोड फर्किदा राती १२ बजे सुरुङामा विल्सन बिक्रम राई सवार  कार दुर्घटना भयो!!  उक्त कारमा सवार फुर्के न. १ का कलाकार हरु बिशाल लिम्बु (फर्सी टाउके) युकेश लिम्बु, समिल राई, बाल कलाकार जेसिका राई समेत थिइन!! सबै जना सकुसल भएको जानकारी गराउदछु!! नया जिवन प्राप्त गर्ने विल्सन जी लगायत सबै लाई शुभकामना!!!

तस्विर र सुचना राजेश घतानीको फेसबुकबाट साभार गरिएको हो । दुर्घटनाका थप तस्विरहरु

You might also like

Comments

Loading...