गायक प्रकाश सपुतको दशैं गीत सार्बजनिक

गायक प्रकाश सपुतको दशैं गीत सार्बजनिक भएको छ । प्रदेशीहरु दशैंको बेला घरमा आउन नपाएको बिषयमा बनाइएको गीतले अहिले प्रशंसा बटुलेको छ । चरर बरर धरर बोलको गीतमा लय तथा शव्द प्रकाश सपुतकै रहेको छ । उनलाई सम्झना लामिछानले साथ दिएकी छन ।

गीतको भिडियोलाइ दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन ।
भिडियोमा प्रकाश सपूत र सम्झना लामिछाने मगर र लक्ष्मी तिमल्सिनाको अभिनय छ भने पवन सिंखडाले क्यामेरा चलाएका हुन ।

You might also like

Comments

Loading...