हेटौडामा यस्तो देखियो ‘छक्का पञ्जा २’ को क्रेज

सिनेमा रिलिज अगाडि हेटौडा, विराटनगर, झापा, पोखरा बुटवल, नारायणघाट लगायतका शहरहरुमा पुगेको ‘छक्का पञ्जा २’ को टिम सिनेमा रिलिज भएपछि फेरि उपत्यका बाहिर लागेको छ ।

रिलिज अगाडि सिनेमाको प्रचार प्रसारको लागि काठमाण्डौ बाहिर गएको यो टोलीले रिलिज भएपछि दर्शकसँग माया बाँड्न र खुशी साट्नको लागि उपत्यका बाहिरका विभिन्न शहरको यात्रा तय गरेको हो ।

यो टोली असोज २५ गते बुधबार हेटौडाका हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरेको छ ।  यस क्रमका केही तस्बिरहरु हामीलाई उपलब्ध भएका छन् ।

त्यस्तै असोज २६ मा यो टोली चितवन पुग्नेछ भने २७ गते पोखरा जानेछ भने २७ गते नै दाङ पुग्ने भएको छ । सिनेमाकी निर्देशक दीपाश्री निरौला, दीपक राज गिरी, जितु नेपाल, केदार घिमिरे, स्वस्तीमा खड्का लगायतको टोली यो यात्रामा छ ।

gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf
gufgaf

You might also like

Comments

Loading...