
>
कक्षामा पढाई भईरहेको बेला सरले छोटे डनलाई उठाएर प्रश्न गर्नुभयो।
शिक्षकः ल भन त छोटे काल कती प्रकारको हुन्छ ?
छोटे डनः ५ प्रकारको हुन्छ,सर ..
शिक्षकः(गाली गर्दै)तँलाई गधा काल ३ प्रकारको हुन्छ भनेर यत्रो पढाको हैन ............।
छोटे डनः(मुसुक्क हाँस्दै) हजुरलाई नै थाहा रहेछ त अनी ,मलाई किन सोधिराको त
शिक्षकः(ठाउँ को ठाँउ बेहोस....)
(हाहाहाहाहाहाहाहाहाहा................)
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस
फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस
गफगाफ - प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस