सरले छोटे डनलाई उठाएर प्रश्न गर्नुभयो।

2018/09/10   Tek

कक्षामा पढाई भईरहेको बेला सरले छोटे डनलाई उठाएर प्रश्न गर्नुभयो।

शिक्षकः ल भन त छोटे काल कती प्रकारको हुन्छ ?

छोटे डनः ५ प्रकारको हुन्छ,सर ..

शिक्षकः(गाली गर्दै)तँलाई गधा काल ३ प्रकारको हुन्छ भनेर यत्रो पढाको हैन ............।

छोटे डनः(मुसुक्क हाँस्दै) हजुरलाई नै थाहा रहेछ त अनी ,मलाई किन सोधिराको त 

शिक्षकः(ठाउँ को ठाँउ बेहोस....)

(हाहाहाहाहाहाहाहाहाहा................)


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस