गायक विश्वराम कार्कीको “मत मर्छु होला” सार्बजनिक (भिडियो सहित)

2018/09/07   मनोज

गफगाफ / गायक विश्वराम कार्कीको सुमधुर आवाजमा रहेको आधुनिक गित ‘मत मर्छु होला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । विभिन्न चर्चित गीतहरु सांगीतिक बजारमा पस्किसकेका गायक विश्वआरके सुमधुर स्वरका धनि छन् l विभिन्न स्टेज कार्यक्रम इभेन्टहरुमा समेत आफ्नो जादुमय आवाजले दर्शक श्रोतालाई मनोरंजन दिन सफल गायक विश्वराम कार्कीको ‘मत मर्छु होला अहिले चर्चाको शिखर टेक्दैगरेको छ l सुदिप सापकोटाको शब्द रचना रहेको यस गीतमा रमेश श्रेष्ठ(मेलोडी) को संगीत कम्पोज रहेको छ ।

छायांकार तथा निर्देशक अमृत सुनुवारको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा मोडल कविता, गायक विश्वराम कार्की र जिवनको अभिनय रहेको छ । माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई आषिशबस्नेतले छायांकन गरेका छन् । भिडियो हेर्नुहोस :


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस