सर तपाईकै कारण फेल भएको हो

2018/09/10   Tek

बार्षिक परिक्षाको रिजल्ट आउट हुने दिन थियो । शर्माजीले गणीतमा फेल भएको एउटा बिद्यार्थीलाई हप्काउँदै  भनेछन् 

शर्माजी : ओई के टा तँ गणीतमा किन फेल भईस के कारण ले फेल भईस ? कसरी फेल भईस् ?

बिद्यार्थीः सर प्रश्नको बाढी न बर्षाउनु न म तपाईकै कारण फेल भएको हो ? 

शर्माजी : मेरो कारण फेल भएको के रे कसरी.....कसरी.....कसरी ?

शर्माजी :अनी सरले कक्षामा पढाउँदा खेरी 3+7=10,15-5=पनी 10 अनी 10,5*2= पनी 10 त्यसपछि 20/2=पनी 10भन्नु हुन्छ । कति माइनस -कति र्गदा कति हुन्छ, प्लस +र्गदा

के हुन्छ..............भन्ने कुरामा सर आफ कनफ्युज हुनुहुन्छ,त्यहिभएर नी ...........

शर्माजी  : ( बेहोस..हाहाहाहाहाहा.......)
 


ताजा समाचार

अनी यो पाँच पाँच वटा बच्चा चैँ कस्ले हेर्छ नी...???

कुनै एउटा गाउँमा रामबहादुर नाम गरेको मानीस र उसको श्रीम पुरा पढ्नुहोस

नेपालकी पहिलो नायिकाको “साइनो”

गफगाफ - नेपालको पहिलो नायिका भुवन चन्दल पुरा पढ्नुहोस

म आज सम्म एकदिन पनी बिरामी भको छैन....

एकदिनको कुरा हो फर्सि र गान्टे मुला घरमा स्वास्थ्यको बा पुरा पढ्नुहोस

विहेपछि ५० करोडको घरमा बस्दै रणवीर दीपिका

गफगाफ - अभिनेत्री दीपिका  पादुकोण र अभ पुरा पढ्नुहोस

थप कपी दिनुन्...यस्मा त अट्दै अटेन......


मुन्द्रे चैँ स्कुलमा सबै(अरु साथीहरु र शिक्षकको)नजर पुरा पढ्नुहोस