> Gufgaf.com

रेडियो अडियो

छक्का पञ्जा २ युटुबमा रिलिज हल्ला मात्र

2018/09/11   मनोज

गफगाफ- महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा आज छक्का पञ्जा २ युटुवमा रिलिज हुने हल्ला आइरहेको छ  ।  छक्का पञ्जा २  रिलिज हुने कुराले एका एक माहोल तातिएको छ । तर चलचित्र की निदेर्शक दिपा श्री निरौलाले यसको खण्डन गरेकी छन् । यस्तो हल्ला काहा बाट आयो हामीलाई थाहा छैन ।


 तर छक्का पञ्जा २ युटुवमा रिलिज हुने डेट अजै पनि टुंगो लागेको छैन,निर्देशक निरौलाको भनाइ छ । युटुव रिलजकै कुरालाई लिएर आफुलाई पनि बिहानै देखि फोन आइरहेको निर्देशक निरौलाले बताइन । निर्देशक निरौलाले छक्का पञ्जालाई मायाँ गर्ने सबैलाई धन्यवाद दिदै भ्रामक कुराको पछि नलाग्न आग्रह समेत गरेकी छन ।


ताजा समाचार

चलचित्र ‘सत्यम शिवम सुन्दरम’ निर्माण हुने

गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस

सारा अली खानले छोडिन् आमाको घर

गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस

चलचित्र ‘मारुनी’ को शुभ मुहूर्त

गफगाफ -  निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस

‘क्याप्टेन’को‘कर्ली कर्ली कपाल’लाई दर्शकको साथ

फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस

हेमन्त शिशिरको धेरै माया 

गफगाफ -  प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस