
>
गफगाफ- महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा छक्का पञ्जा ३ ले तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । सीताराम दुधको मुख्य प्रायोजन तथा लक्की ज्वलरीको सह प्रायोजनमा हुने कार्यक्रम पशुपती परिसरमा आयोजना गरिन लागेको छक्का पञ्जा ३ की निर्देशक दिपाश्री निरौलाले बताइन् ।
कार्यक्रममा छक्का पाञ्जा ३ का सबै कलाकारहरुको उपस्थिती रहने छ । साथै अन्य विभिन्न कलाकारहरुको समेत विशेष प्रस्तुती रहने बताइएको छ । रेडियो अडियो सगै देशका विभिन्न रेडियोहरु बाट पनि कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने बताइएको छ । १२ बजे बाट सुरु हुने कार्यक्रममा उपस्थित हुन छक्का पञ्जा ३ की निर्देशक दिपाश्री निरौलाले आग्रह गरेकी छन् ।
गफगाफ - चलचित्र ‘सत्यम शिवम सुन्दरम’ न पुरा पढ्नुहोस
गफगाफ - चलचित्र ‘केदारनाथ’ बाट बलिउडम पुरा पढ्नुहोस
गफगाफ - निर्देशक नवल नेपालले निर्देशन पुरा पढ्नुहोस
फागुन १७ गतेदेखि प्रदर्शनमा आउने सिनेमा क्याप्टेनमा स पुरा पढ्नुहोस
गफगाफ - प्रेम जोडीलाई लक्षित् गर्द पुरा पढ्नुहोस