तीजको दिन पशुपती परिसरमा छक्का पञ्जा तिन

गफगाफ-  महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा छक्का पञ्जा ३ ले तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । सीताराम दुधको मुख्य प्रायोजन तथा लक्की ज्वलरीको सह प्रायोजनमा हुने कार्यक्रम पशुपती परिसरमा आयोजना गरिन लागेको छक्का पञ्जा ३ की निर्देशक दिपाश्री निरौलाले बताइन् ।


 कार्यक्रममा छक्का पाञ्जा ३ का सबै कलाकारहरुको उपस्थिती रहने छ । साथै अन्य विभिन्न कलाकारहरुको  समेत विशेष प्रस्तुती रहने बताइएको छ । रेडियो अडियो सगै देशका विभिन्न रेडियोहरु बाट पनि कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिने बताइएको छ । १२ बजे बाट सुरु हुने कार्यक्रममा उपस्थित हुन छक्का पञ्जा ३ की निर्देशक दिपाश्री निरौलाले आग्रह गरेकी छन् ।
 


ताजा समाचार

धुर्मुसको नालिबेली

गफगाफ - हाँस्यकलाकार सिताराम कट्टेल ९धुर्मुस० पुरा पढ्नुहोस

इन्टु र मिन्टुको माँया यसरी पोखियो [भिडियो]

गफगाफ - असोज ५ गते बाट अल नेपाल प्रदर्शनको तयारी पुरा पढ्नुहोस

काजल क्रियसन पाँचौ बर्षमा प्रवेश  

गफगाफ - राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा&n पुरा पढ्नुहोस

सक्षम डाक्टर नेपाल मै छन – मदनकृष्ण श्रेष्ठ

गफगाफ - वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श् पुरा पढ्नुहोस

पोस्टरमा यस्तो देखियो छक्का पञ्जा ३ 

सिनेमा छक्का पञ्जा ३ को पहिलो पोस्टर सार्वजनिक भएको छ । पुरा पढ्नुहोस